मुम्बई । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीविरुद्ध लागुऔषध केसमा मुद्दा दर्ता भएको छ । बुधबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले उनीहरूसहित ३३ जनालाई अभियुक्तको रूपमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध पूर्व–प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका लागि लागुऔषध किन्ने गरेको...