सिरोहियाको पक्राउ अस्वाभाविक : समुद्रपार निकासी पैठारी संघ

सिरोहियाको पक्राउ अस्वाभाविक : समुद्रपार निकासी पैठारी संघ

सम्बन्धित सामग्री

आयातित वस्तुमा लेबलिङको समस्या : समुद्रपार निकासी पैठारी संघ

१० असोज, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने नियमले समस्या सृजना भएको बताएको छ । मंगलबार वाणिज्य विभागका महानिर्देशकलाई ज्ञापन पत्र बुझाएर संघले लेबल टाँस्नु पर्ने नियमको विरोध गरेको हो । संघका अध्यक्ष विनोदकुमार सेठियाले नेतृत्व गरेको प्रतिनिधिमण्डलले मंगलबार विभागका महानिर्देशक तीर्थराज चिलुवाललाई भेटी सबै आयातित वस्तु बजार पठाउनु अघि […]

कालोबजार सजाय ऐनसम्बन्धी संशोधनमा नेफ्टाको ध्यानाकर्षण

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघ (नेफ्टा)ले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानमा गरिएको परिमार्जनमा ध्यानाकर्षण भएको बताएको छ । प्रावधानमा आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने जस्ता व्यवस्थाबाट समस्या सृजना भएको भन्दै संस्थाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष विनोदकुमार सेठिया नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार विभागका महानिर्देशक तीर्थराज चिलुवालसँग भेट गरी सबै आयातित वस्तु बजार पठाउनुअघि आयातकर्ता र बजार वितरकको विवरण उल्लिखित लेबल टाँस्नुपर्ने व्यवस्थाले आयातकर्तालाई निकै अप्ठ्यारो अवस्थामा पुर्‍याएको भन्दै त्यसमा सहजीकरण गरिदिन आग्रह गरेको छ । नक्कली सामान भित्त्याउनेले सक्कली आयातकर्ता र वितरकको विवरण उल्लिखित लेबल टाँसेर बजारमा सामान पठाउन सक्ने जोखिम औंल्याउँदै संघले कतिपय वस्तुको प्याकेजिङ खोलेर लेबल टाँसी पुन: प्याकेजिङ गर्न सम्भव नहुने, सम्भव भइहाले पनि व्यवसायको लागत बढ्ने तथ्य महानिर्देशक चिलुवाललाई जानकारी गराएको छ । त्यसैगरी २० प्रतिशत नाफाको सीमाले सरकारकै राजस्व गुमिरहेको संघको धारणा छ । २० प्रतिशतभन्दा बढी नाफा देखाउन नपाइने प्रावधानकै कारण व्यवसायीले बढी मूल्यमा वस्तु विक्री गरेर पनि कम मूल्यको बिल जारी गर्न सक्ने र त्यसबाट राजस्व गुम्ने संघको भनाइ छ । त्यसैगरी टुटेफुटेका र म्याद सकिएका वस्तु नष्ट गर्ने सहज कानूनी व्यवस्था नहुँदा व्यवसायीले त्यस्ता सामान नगदमा विक्री गरेको भन्दै बिल काटेर राजस्व तिर्नुपरेको संघको गुनासो छ ।

अनधिकृत व्यापार रोक्न माग

उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकोले अनधिकृत व्यापार रोक्न नेपाल समुद्रपार निकासी पैठारी संघले माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला संघले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्र लेखेर करका दरहरु कम गरी अनधिकृत आयात निरुत्साहित हुने वातावरण बनाउन आग्रह गरेको हो । पछिल्ला वर्षमा […]

योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन

आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ । फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ ।ज्ञान आदानप्रदान, नविन […]

योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाईबीईएफ) गठन, अध्यक्षमा गौरव शारडा चयन

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाईबीईएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाईबीईएफको अध्यक्षको जिम्मेवारी तोकेको छ । फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवर्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उ

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन

आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।  फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्...