२५ चैत, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष पदम बहादुर गुरुङले ब्रिटिस क्याम्प नेपालबाट हटाउन माग गर्दै दर्ता गर्न खोजेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिए पनि राष्ट्रिय स्वाभिमान फिर्ता गर्ने अभियान नरोकिने बताएका छन् । ब्रिटिसबाट नेपालीहरुमाथि भएको ज्यादतीको अन्तिम फैसला ब्रिटिस अदालत वा हेगबाट हुनुपर्ने उनको धारणा छ । नेपालको संविधानविपरीत नेपाली […]