'खुल्लामञ्च खुल्लै हुनुपर्छ' (तस्बिरहरू)

खुल्लामञ्च नागरिकका लागि खुल्लै हुनुपर्छ भन्दै नागरिकहरूले प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले खुल्लामञ्चमा एक कार्यक्रम गर्दै खुल्लामञ्च नागरिकका लागि खुल्ला हुनुपर्ने बताएका हुन्।...