एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? - नेता रावल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत ...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा  अपानि कार्यान्वयन नहुने

एकीकृत समाजवादीको अन्तर्पार्टी निर्देशन (अपानि) कार्यान्वयन नहुने भएको छ । नेता तथा कार्यकर्ताले चर्को आलोचना गरेपछि सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानि संशोधन गर्ने निर्णय गरेको हो । ‘अपानिको कार्यविभाजनसँग...

प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु संसद्को मुख्य लक्ष्य : नेता यादव

काठमाडौँ,२५ पुष । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताए । “गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन […]

संघीयतालाई सही कार्यान्वयन गरेर  देखाउँछौँ : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए। उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस

काँग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने […]

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै  नै कार्यान्वयन हुन्छ : नेता खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए । ‘आज सचिवालयको बैठक बसेको थियो […]

मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : खनाल

नेकपा एकीकृत समाजवादीका  नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टिम बदल्ने पार्टी निर्णयलाई बेवास्ता गरेकाले पार्टी केन्द्रीय सचिवालयको बधबारको...

मन्त्री फेर्ने पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन गर्न खनालको देउवालाई दवाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव […]

मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ : नेता खनाल

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्। आफ्नो पार्टीले […]

संविधान साझा प्रयासबाट कार्यान्वयन हुने दस्ताबेज होः नेता शाही

सिमकोट – हुम्लाका जनप्रतिनिधि र राजनीतिक दलले संविधान सबैको साझा प्रयासबाट मात्र कार्यान्वयन हुने दस्ताबेज भएको बताएका छन्। सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने कांग्रेस नेता जीवनबहादुर शाहीले बताए। सातौं संविधान दिवस मनाउने क्रममा कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता शाहीले निकै मिहिनेत र बलिदानबाट प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको […]