मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : खनाल

नेकपा एकीकृत समाजवादीका  नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धि निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टिम बदल्ने पार्टी निर्णयलाई बेवास्ता गरेकाले पार्टी केन्द्रीय सचिवालयको बधबारको...