‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको […]

सम्बन्धित सामग्री

बदलिंदै चुनावी गीतका शैली : र्‍यापलाई भोट माग्ने माध्यम बनाउँदै दल

‘भोट फर प्रचण्ड भोट फर माओवादी मनमनमा माओवादी मनमनमा प्रचण्ड’ कात्तिक १६ गते सार्वजनिक यो र्‍याप गीतले तन्नेरीमाझ चर्चा बटुल्यो । नेकपा माओवादी केन्द्रले आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतमा माओवादी सत्तारुढ हुँदा उसले गरेका उपलब्धिको चर्चा छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै पार्टीले यसलाई सामाजिक सञ्जालमा सेयर […]

माओवादीको चुनावी र्‍याप गीत- ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको गीतलाई ल्याएको छ । ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत आज सार्वजनिक गरेको हो । १० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्न प्रचण्डले प्रयास गरिरहेको गीतमा उल्लेख छ । युवापुस्तालाई आकर्षित गर्न चुनावी प्रचारको नयाँ शैलीस्वरूप सम्भवत: […]