काठमाडौं : दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै शुक्रबार बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको छ।‘हामीले ३२ जनाको शव निकालेका छौं। मृत्यु हुनेको संख्या बढ्न सक्छ। अधिकांशको आगो र केहीको नदीमा हाम फालेर डुबेर मृत्यु भएको छ‚’ स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताए।इञ्जिन कोठाबाट आगलागी भएको र ढाकाबाट घर फर्केका