सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुजल डेरीबाट ल्याई डीडीसीको गोदाममा राखिएको थियो । कोरोना महामारीको कारण विक्री नहुँदा धेरै दिनसम्म होल्ड भएका कारण उपभोग्य मिति सकिएको बताइन्छ । तर डीडीसीले सो बटरलाई घिउ बनाएर जापानलाई बेचेको छ ।डिडिसीले जापानलाई मात्र होइन, त्यही बटर नेपाली उपभोक्तालाई समेत बेचेको छ । डीडीसीले करिब दुई लाख केजी म्याद सकिएको बटर आम उपभोक्तालाई बेचेको हो । सुजल डेरीबाट