रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी सी३०एस सार्वजनिक गरेको छ । इन्डस्ट्री लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी३०एसमा सुरक्षा र गतिको उत्तम संयोजन रहेको कम्पनीले जनाएको छ ।
स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ सार्वजनिक गरेको छ । यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ ।
उत्कृष्ट प्रोलाईट क्यामेरा र सामसङ आईएसओसेल एचएमसिक्स ईमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो, जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो...
रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो ।
रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीले “विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेका छौँ ।...
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ ।
स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम...
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ । स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो
काठमाडौँ – रियलमीले बुधबार औपचारिक रूपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। जसको मूल्य ५४ हजार १९९ रहेको जनाएको छ। कम्पनीका अनुसार यसमा ८।१२८ जीबी स्टोरेज रहनेछ। लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताका लागि बनाइएको हो। यसमा प्राविधिक नवीनताका साथै […]
नेपाली बजारमा रियलमी सी २१ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५ इन्च मिनि ड्रप आईपीएस एलसीडी प्यानल डिस्पले भएको यसमा एचडी प्लस रिसोलुसन रहेको छ ।
फोनमा मिडियाटेक हेलियो जी ३५ प्रोसेसर प्रयोग गरिएको छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेजका साथ नेपालमा रियलमी सी २१ उपलब्ध रहेको छ ।
यसमा एन्ड्रोइड १० मा आधारित रियलमी युआई १.० राखिएको छ । रियलमी सी २१ मा १३ मेगापिक्सेल प्राइमरी...
काठमाडौँ – रियलमी ब्राण्डले आफ्नो ‘रियलमी सी२० र रियलमी सी२१ लन्च गरेको छ। कम्पनीले दराज अनलाइनबाट दुवै स्मार्टफोन ‘प्री–बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार सेप्टेम्बरदेखि नेपालभर उपलब्ध हुनेछ। ३२ जीबी मेमोरी, २ जीबी र्याम भएको रियलमी सी२० को मूल्य १२ हजार ८ सय ४९ रहेको कम्पनीले जनाएको छ। यस्तै ६४ जीबी मेमोरी, ४ […]
रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियलमीले बुधबार रियलमी बुक सार्वजनिक गरेको हो ।
रियलमी बुकमा १४.९ एमएम मेटल बडी रहेको छ । यो हरियो र खैरो रंगमा दपलब्ध हुनेछ । १४ इन्चको डिस्प्ले रहेको यस ल्यापटपमा टुके फुल भिजन डिस्प्ले राखिएको छ ।
यसमा सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रेको...
रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले रियलमी जिटी मास्ट इडिसन र रियलमी जीटी एक्सप्लोरेर मास्टर इडिसन सार्वजनिक भएको हो ।
रियलमी जिटी मास्टर इडिसनमा क्वालकमको स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्याम राखिएको छ ।
त्यस्तै एक्सप्लोरर मास्टर इडिसनमा स्न्यापड्रयागन ८७० प्रोसेसर...