रियलमी ९ प्रो फाइभजी र रियलमी सी ३ नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी ९ प्रो फाइभजी  रियलमी सी ३  लन्च गरेको छ । लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । उत्कृष्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।रियलमी ९ प्रो फाइभज मा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र फाइभजी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ । यसमा शक्तिशाली प्रोसेसर स्न्यापड्रागन ६९५ फ

सम्बन्धित सामग्री

रियलमी नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपालमा सार्वजनिक

रियलमीले नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रियलमीको नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी चाँडै नेपाली बजारमा आउँदै

रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियल

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले

रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस नेपालमा, के के छन् फिचर ?

सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा उपलब्ध भएको छ ।   रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस फाइभजी उत्कृष्ट फ्ल्यागशिप क्यामरासहित डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको कम्पनीको दवी छ । प्रसिद्ध ब्रान्ड...

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज फाइभजी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरेको कम्पनीले जनाएको छ । नयाँ रियलमी ११ प्रो फाइभजीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका...

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ । ५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५०...

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपिको एआई  ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा