बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बैंकले १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेका […]