२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेशसभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो । ‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध […]