पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया आउन नपाउने

अस्ट्रेलियाको केन्द्रिय सरकारले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तीन महिना लम्ब्याउने निर्णय गरेको छ। गत वर्षको मार्चदेखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा जुन १७ तारिख सम्म कायम रहने बुधबार अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए।

सम्बन्धित सामग्री

कुन महिना कति पर्यटक ? (हवाई यात्रु)

अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् । कोभिड सुरु हुनुअघि सन् २०१९...

पर्यटक आगमनले गति लिँदै

फेब्रुअरीलाई विदेशी पर्यटक आगमन हुने महिना मानिन्छ। डिसेम्बरदेखि जनवरीसम्म सुस्ताउने पर्यटन क्षेत्र फेब्रुअरी लागेपछि बिस्तारै उकालो लाग्न थाल्छ। पर्यटक आगमन वृद्धिले यो वर्ष पनि निरन्तरता पाउने देखिएको छ। आगमन वृद्धिदर हेर्दा पर्यटन क्षेत्रले गति लिँदै ग...

दुई महिनामा भित्रिए एक लाख २८ हजार पर्यटक

विदेशी पर्यटक आगमनका लागि सन् २०२३ सुखद बन्ने संकेत देखिएको छ । वर्षको पहिलो दुई महिना (जनवरी–फेब्रुअरी)मा विभिन्न देशबाट एक लाख २८ हजार ३२९ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन संख्या...

६ महिनामा २ लाख ३७ हजार पर्यटक

सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ […]

श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन्।...

अप्रिलमा घट्यो पर्यटक आगमन, ३५ हजार मात्र आए

१९ वैशाख, काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ । मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् […]

जनवरीमा भित्रिए १७ हजार पर्यटक

सन् २०२२ को पहिलो महिना विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । कोभिड महामारीकै बीच जनवरीमा विभिन्न मुलुकबाट १६ हजार नौ सय ७५ पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२१ को...

जनवरीमा १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन् ।यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन् । त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, […]