कुन महिना कति पर्यटक ? (हवाई यात्रु)

अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् । कोभिड सुरु हुनुअघि सन् २०१९...