एघार महिनामा साढे ५ लाख पर्यटक नेपाल भित्रिए, पछिल्ला महिना पर्यटक आउनेक्रम बढ्दो

सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन्। यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको मात्र हो। पछिल्ला महिनामा नेपाल आउने पर्यटकको संख्या क्रमस बढ्दै गएको छ। औषतमा पत्येक महिना ४९हजार६५६जना पर्यटक नेपाल आएका छन्। पर्यटकको आगमनसँगै कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योग पुनः पहिलेको अवस्थामा फर्कने आशा पलाएको छ।

सम्बन्धित सामग्री

फेब्रुवरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा […]

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डिसेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए

पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्‍याएको छ।...

डिसेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए

पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्‍याएको छ।...

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

काठमाडौँ, २० चैत । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका […]

पाँच महिनामा दुई लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ – पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन्। पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन्। सोही अवधिमा […]

पाँच महिनामा दुई लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं ।  पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् […]

मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएपछि एक महिनाको […]

एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

१७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने […]

जुलाई महीनामा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महीनामा करीब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महीनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रिन थालेका हुन । गत जुन महीनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । विभागका अनुसार जुलाई महीनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका  छन् । सो अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् ।  पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रिनेभन्दा बाहिरिने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक  पछिल्लो एक महीनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् । भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महीनामा बंगलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलंकाबाट तीन पर्यटक नेपाल आएका छन् ।  यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् । २५ हजार नेपाली स्वदेश फर्किए अध्यागमन विभागका अनुसार गत जुलाई महीनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् ।  सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कुल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । गत जुन महीनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए । रासस