पारसले लिए व्यक्तिगत दाेस्राे विकेट: ब्यारेसी भए क्याच अाउट

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा पारस खड्काले व्यक्तिगत दोेस्रो विकेट लिएका छन् । खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो ।

सम्बन्धित सामग्री

साढे ३९ लाखले लिए व्यक्तिगत प्यान नम्बर

चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा तीन लाख ६ सय ९१ करदाताले व्यक्तिगत स्थानी लेखा नम्बर (प्यान नम्बर) लिएका छन् । अर्थ मन्त्रालयबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यससँगै...

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको […]

क्यानडाले गुमायो छैटौँ विकेट, हेमन्त धामीले लिए व्यक्तिगत दोस्रो विकेट

आजदेखि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हेमन्त धामीले व्यक्तिगत दोस्रो विकेट लिँदा क्यानडाले छैटौँ विकेट गुमाएको छ ।

युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले १५ ओभरमा ४ विकेट गुमाएर ५१ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्ष क्रमका तीन ब्याटरलाई आउट गरे भने करन केसीले १ विकेट लिए । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत […]

कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १६.३ ओभरमा […]

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौ सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ । नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा […]

जितेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर चलिरहँदा तिन विकेट लिएको हो । नेपालका जितेन्द्र मुखियाले व्यक्तिगत दोस्रो विकेट लिएका हुन । ओमानले ६ ओभरमा ३ विकेटको नोक्सानीमा २५ रन बनाएका छ । […]

आयरल्याण्डविरुद्ध दीपेन्द्रको व्यक्तिगत उच्च प्रदर्शन

२ फागुन, काठमाडौं । नेपालका स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरीले ट्वान्टी–२० करिअरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । चार देशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा उनले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । टस जितेर फिल्डिङ गरेको नेपालका लागि दीपेन्द्रले १०औं ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गरेका थिए । ओभरको दोस्रो बलमा उनले शेल […]

सन्दीपले लिए पहिलो विकेट

काठमाडौं । नेदरल्याण्डविरुद्ध सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत मंगलबार २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्याण्डलाई लामिछानेले सुरुवातमै दबाबमा राखेका छन् ।उनले दोस्रो ओभरमा बलिङ गर्दै नेदरल्याण्डका म्याक्स ओ डोडलाई व्यक्तिगत ९ रनको स्कोरमा एलबीडब्ल्यू धरापमा पारेका हुन् ।

बदलिँदो आकाश, बदलिँदो भाइरस

जुनसुकै नामको राज्य गर्ने वैधानिकता लिए पनि र जतिसुकै भाषणको तातो हावाले रङ्गीचङ्गी बेलुन उडाए पनि यो मुलुक कसैको व्यक्तिगत सम्पत्ति या जमिनदारी होइन।...