साढे ३९ लाखले लिए व्यक्तिगत प्यान नम्बर

 चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा तीन लाख ६ सय ९१ करदाताले व्यक्तिगत स्थानी लेखा नम्बर (प्यान नम्बर) लिएका छन् । अर्थ मन्त्रालयबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यससँगै...

सम्बन्धित सामग्री

४६ लाख ७४ हजारले लिए प्यान, भ्याटमा दर्ता हुनेको सङ्ख्या दुई लाख ९० हजार

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झन्डै ४७ लाख जना पुगेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् । यसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् । यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्त:शुल्कमा दर्ता भएका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौँ- नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी […]

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?

नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हालसम्म ४९ हजार १९३ जनाले प्यान नम्बर लिएका हुन् ।  सम्भव भएसम्मका सबै सुविधाहरू नागरिक एपबाट दिने उद्देश्यले शुरू गरिएको नागरिक एपमा अहिले १५ सरकारी निकायमा २६ सेवाहरू एपमा उपलब्ध छन् ।  नागरिक एपबाट प्यान नम्बर लिन शुरूमा एपमा खाता खोल्नुपर्ने हुन्छ र आफ्नो नागरिकता पुष्टि गराउनुपर्ने...

सप्तरीमा जेठ मसान्तसम्म ३२ हजारभन्दा बढीले लिए प्यान नम्बर

असार १५, राजविराज । पछिल्लो समयमा सप्तरीमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । करदाता सेवा कार्यालय राजविराजका अनुसार सप्तरीमा जेठ मसान्तसम्म ३२ हजार ८६६ जनाले प्यान नम्बर लिएका छन् । प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ । करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकालका अनुसार जेठ मसान्तसम्म दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ हजार ३०४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १४ हजार ५६२ जना रहेका छन् ।  कुन वर्षमा कति जनाले लिए प्यान नम्बर ? प्रमुख  ढकालका अनुसार २०७५/७६ मा २१७२, २०७६/७७ मा १८१८, २०७७/७८ को जेष्ठ मसान्तसम्म २८६२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यस्तै २०७५/७६ मा १६१२, २०७६/७७ मा ७९९१, २०७७/७८ को जेष्ठ मसान्तसम्म ४६८५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको ढकालले बताए । ४६ करोड बढी राजस्व उठ्यो विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु¥याएको अवस्थामा पनि करदाता सेवा कार्यालय राजविराजमा राजस्व संकलन उत्साहजनक देखिएको छ । आन्तरिक राजस्व कार्यालय लहानको करदाता सेवा कार्यालय राजविराजले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाखभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्ष जेष्ठ मसान्तको तुलनामा १२ करोड बढी हो । सप्तरीमा यो आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाख ५९ हजार ९८६ रुपैयाँ राजस्व उठेको करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकाले बताए ।  प्रमुख ढकाले दिएका तथ्यांकअनुसार कार्यालयबाट गत वर्ष जेठ मसान्तसम्म कुल ३४ करोड ३४ लाख ७४ हजार ९४६ राजस्व संकलन गरिएकोमा यसवर्ष राजस्व संकलनमा १२ करोड बढीले वृद्धि भएको हो ।

४० लाख ४३ हजारले लिए प्यान नम्बर

रासस। पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ले प्यान लिएका हुन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता१५ लाख ९३ हजार ७४ पुगेको छ।

नागरिक एपबाट १० हजारले लिए प्यान कार्ड

काठमाडौं। परीक्षणका रुपमा गत वर्ष बेटा भर्सनमा सार्वजनिक भएको नागरिक एपबाट १० हजार जनाले प्यान कार्ड लिएका छन्। यसैगरी परिक्षणका लागि सार्वजनिक भएको एपबाटै तीन हजारभन्दा बढीले पुलिस क्लियरेनस रिपोर्ट समेत पाइसकेका छन्। सरकारले ‘डिजिटल नेपाल’को फ्रेमवर्क तयार पार्ने लक्ष्यसहित नागरिक एप सञ्चालनमा ल्याएको हो।

नागरिक एपबाट १० हजारले लिए प्यान कार्ड

काठमाडौं। परीक्षणका रुपमा गत वर्ष बेटा भर्सनमा सार्वजनिक भएको नागरिक एपबाट १० हजार जनाले प्यान कार्ड लिएका छन्। यसैगरी परिक्षणका लागि सार्वजनिक भएको एपबाटै तीन हजारभन्दा बढीले पुलिस क्लियरेनस रिपोर्ट समेत पाइसकेका छन्। सरकारले ‘डिजिटल नेपाल’को फ्रेमवर्क तयार पार्ने लक्ष्यसहित नागरिक एप सञ्चालनमा ल्याएको हो।