काठमाडौँ। अघिल्ला खेलमा लगातार हार बेहोरेको कतारले बुधबार आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा जापानविरुद्ध तीन विकेटको जित हात पारेको छ। योसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेका ओमान र नेपालले दुई खेलअगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्। समूह चरणबाटै समान दुई अंक ल्याएका […]
२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न कोबाट सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ ।
महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम …
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गर्नुभएकाे हाे। अध्यक्ष ओलीले बुधबार गरेको प्रस्ताव ३ दिनसम्म जारी केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिने भएकाे छ । अहिले अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीले ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनलाई ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति (विशेष प्रस्ताव) शीर्षक दिएका छन् । जसमा उनले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको विस्तारसहित व्याख्या गरेका छ्न् ।
२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि मुलुकमा भय र सन्त्रासको अवस्था रहेको बताएका छन्।
ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव …