काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल सामग्री सिर्जनाकर्तालाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को मनोनयन सूची सार्वजनिक भएको छ। स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अवार्ड समारोह आयोजना गर्दैछ। विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ‘क्रिएट, इन्स्पायर, इम्प्याक्ट’ भन्ने नारासहित आयोजना हुन […]