सशस्त्र प्रहरीद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सयभन्दा बढीको उपचार

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेकोे छ । बाढी प्रभावित क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपालले भाद्र १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको […]