सहकारीविरुद्ध ठगीको उजुरी कार्यालय बन्द, सञ्चालक फरार

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ग्राहकको रकम फिर्ता गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी परेको छ । प्रहरी कार्यालयमा उजुरी दिन बचतकर्ताको भिड लागेको थियो । सो सहकारीले डडेलधुरामा मात्रै ४१ करोड रुपियाँभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको पाइएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरी सञ्चालक र कर्मचारी फरार भएका छन् । दुई हजारभन्दा बढी पीडितले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

अख्तियार कार्यालय कर्णालीमा एघार सय उजुरी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् । गत आव २०७९/०८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ । चालु […]

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

हेटौंडा : मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ। सरकारले १६ बैशाखदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीवारसम्म ६० जनाले उजुरी दर्ता गराएको हो। मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

अख्तियारको कार्यालय हेटौँडामा उजुरीका चाङ : यी हुन् धेरै उजुरी परेका जिल्लाहरू

अख्तियार कार्यालय हेटौँडामा आर्थिक वर्ष ०७८/७९ मा सबै जिल्लाहरूबाट गरी कुल १ हजार १ सय ८९ वटा उजुरी दर्ता भएका छन् । सो आर्थिक वर्षमा कुल उजुरीमध्ये करिब ७५ प्रतिशत अर्थात् ८९० वटा उजुरी फर्छ्योट गरिएको सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए ।

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।...

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज…

बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले दिए उजुरी

जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । “उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै

बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाको उजुरी

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । ‘उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ’, उनले भने । प्रशासन कार्यालयमा […]

अख्तियारको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट

हेटौँडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ । आयोगको हेटौँडास्थित कार्यालयमा गत आवमा एक हजार छ सय उजुरी परेको थियो । सोमध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको कार्यालयद्वारा जानकारी दिइएको छ […]

दाङमा बढे आर्थिक अनियमितताका उजुरी

देउखुरी : दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेकामा चालु आवमा १२२ उजुरी परेका छन्। आर्थिक अनियमिततासम्बन्धी उजुरी बढ्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए। गत वर्ष…

पहिलो चौमासिकमै भ्रष्टाचारका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी १३ वटा उजुरी दर्ता भएका छन्।...