नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा

नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

कुराँशमा लुम्बिनी टिम च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो । नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, […]

राष्ट्रिय खेलकुदको पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगाशालास्थित हेन्डबल कोर्टमा जारी खेलमा ग्रुप ‘ए’ बाट समूह विजेता बन्दै विभागीय टीम नेपाल आर्मी र उपविजेता वागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बी’ बाट समूह विजेताका रूपमा लुम्बिनी प्रदेश र उपविजेताका रूपमा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेका […]

नवौँ राष्ट्रिय खेलकुद : क्रिकेटका तीनै खेल भएन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औँ राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा शनिबार हुनु पर्ने समूह चरणका तीनै खेल हुन सकेनन् । वर्षाका कारण मैदान भिजेपछि तीनै खेल सम्भव नभएको हो ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रदेश १ र एपीएफ तथा नेपाल आर्मी र गण्डकी प्रदेशबीच खेल हुने तालिका थियो । मूलपानीमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनु पर्ने थियो ।