२४ भदौ, काठमाडौं । सरकारले संघीय निजामती सेवाको सहसचिव पदसम्म नै अन्तर तह प्रतियोगिताको पनि व्यवस्था गर्ने भएको छ । संसदमा दर्ता गर्ने गरी मन्त्रिपरिषदले पारित गरेको संघीय ‘निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ मा स्थानीय, प्रदेशका कर्मचारीले सहसचिवस्तरसम्म नै अन्तर तह प्रतियोगतामा भाग लिन पाउने व्यवस्था प्रस्ताव गरिएको हो । सम्बन्धित […]