प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता गरेको छ । विश्व वित्तिय सप्ताहअन्तरर्गत प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता गरेको हो ।प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न नेपालमा पहिलो पटक अन्तर(कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता गरेको हो । कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजीबजार तर्फका संयोजक