साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजारमा सामान्य अंकको करेक्सन आएको छ । बिहीबार कारोबार सुरु हुँदा केही बढेको नेप्से परिसूचक बजार बन्द हुँदा भने ५.२९ अंकले घट्यो । साताभर उच्च वृद्धि भएको नेप्से बिहीबार २७५५.६२ अंकमा सीमित भएको छ । बिहीबार एकपटक नेप्से २८०० पुगेको थियो । यसरी उताचढाव भएको बजारमा...