फिलिपिन्सको राजधानी मनिलामा एक घरमा आगलागी हुँदा ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान ५ बजे लागेको आगोले ८० घर जलाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। फिलिपिन्सको एक विश्वविद्यालयको दोस्रो तलाबाट आगो लागेको र आगलागीको कारण थाहा हुन नसकेको बताईको छ। आगलागी २ घण्टामा नियन्त्रणमा आएको त्यहाँको प्रहरीलाई उद्धित गर्दै […]