रुसद्वारा युक्रेन युद्धमा खटिएका सैन्य कमान्डर हेरफेर

रुसले युक्रेन युद्धको जिम्मेवारीमा रहेका आफ्ना सैनिकको नेतृत्व परिवर्तन गरेको पश्चिमा अधिकारीले बताएका छन्। रुसले युक्रेन आक्रमणको नेतृत्व गरिरहेका सैनिकहरुको जिम्मेवारी हेरफेर गरेको पश्चिमा अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। रुसले सिरिया युद्धमा लामो अनुभव लिएका जनरललाई युक्रेन युद्धमा रहेका आफ्ना सैनिकको कमाण्डरको ठाउँमा पठाएको अधिकारीले बताएका हुन्। नाम उल्लेख नगर्ने शर्तमा बिबिसीका गोर्डन कोरेरासँग […]

सम्बन्धित सामग्री

शाहको कुशको शव बनाइ अन्त्येष्टि

रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।

पुटिनले युक्रेन-युद्धमा खटिएका सैनिकका आमासँग गरे भेट

युक्रेन युद्धमा खटिएका तथा त्यसक्रममा ज्यान गुमाएका सैनिकका आमासँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हामीलाई पनि तपाईंहरूको पीडाका बारेमा थाहा छ’ भनेका छन्। ‘पुत्र गुमाउनुको पीडालाई अरू कुनै कुराले प्रतिस्पर्धात्मक गर्न सक्दैन’ पुटिनले आफ्नो सम्बोधनको क्रममा भनेका हुन्। उनको सम्बोधन रुसको सरकारी सञ्चारमाध्यममा प्रशारण गरिएको थियो। पुटिनसँगको भेटमा सहभागी भएका धेरै आमाहरू युक्रेनमा भइरहेको आक्रमणको पक्षमा […]

रुस र युक्रेन युद्ध : बिदाईमा छुटेका हृदयविदारक हातहरू, तस्वीरहरू

गत फेब्रअरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिब ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन्।करिब ७१ लाख नागरिक आन्तरिक रुपमा बसाइसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यस युद्धले करिब १ करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ।युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने नियम बनाइएको छ। जसले गर्दा आफ्ना परिवार छोडेर युवाहरू रूसी सेनाको आक्रमणको प्रतिरक्षामा खटिएका छन्। यसैबिच समाचार संस्था रोयटर्सले आफ्ना आफन्तसँग छुट्टिने क्रममा रहेका व्यक्तिहरूक

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी रुसले गरेको छ। रुसी घेराबन्दीमा रहेको तटीय शहर मारिपोलको सुरक्षामा खटिएका एक हजार भन्दा बढी युक्रेनी मरिनले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन भने रुसी दाबी खारेज गरेको छ । मारिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिकले अझै पनि शहरको रक्षाका लागि लडिरहेको […]

रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन !

रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ । रुसले किभ लगायत मुख्य सहर कब्जा&nb...

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनमा रहेका नेपाली भन्छन्:‘स्थिति सामान्य छ’

काठमाडौं । युक्रेनमाथि रुसले फेब्रुअरी १६ अर्थात् आगामी बुधबार आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबीसँगै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासमा अत्यावश्यक काममा खटिएका कर्मचारीबाहेक सबै कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिइसकेको छ । त्यति मात्र होइन, अमेरिकाले आइतबारबाट कन्सुलर सेवा समेत बन्द गरी आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेको छ । अमेरिकी […]

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको छ पुष्टि गरेका छन् । ‘आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,’ जोनसनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटपछि उल्लेख गरेका छन्।सोमबार, बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ, जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ, जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका