चिरञ्जीवी मास्के, दोलखा । दोलखामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जाँदा सुत्केरी तथा गर्भवती महिलाहरूसमेत जोखिममा परेका छन् । साउन महिनामा मात्र ४१ जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालका प्रमुख एमडीजीपी डाक्टर विनोद दंगालले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको समग्र पक्षको तथ्याङ्क हेर्दा गर्भवती महिलामा देखिएको संक्रमणको संख्या त्यति डरलाग्दो त हैन […]