कोभिड–१९ को दोस्रो भेरियन्टले मुलुकलाई तहसनहस बनाएको छ । दिनहुँ सयौंको संख्यामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् । पछिल्लो केही दिनदेखि संक्रमित बिरामीहरूको चाप घट्दै डिस्चार्ज हुनेको संख्यामा वृद्धि हुनु सकारात्मक मान्नुपर्छ । काठमाडौं उपत्यकाभित्र गरिएको कडा खाले निषेधाज्ञाका कारण मानव जनजीवन कष्टकर भएको थियो । गर्मी महिनामा घरभित्रै बस्नुपर्दाको पीडा कम कष्टकर थिएन, तर […]