बार्सिलाेनाकाे प्रशिक्षक हुन पाउनु मेराे साैभाग्य हाे : जाभी हर्नान्डेज

काठमाण्डाै – पूर्व खेलाडी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेको पद धरापमा पर्न लागेका बेला जाभी र क्लबका पदाधिकारीबीच बैठक भएको छ । जाभी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने खेला...

सम्बन्धित सामग्री

मेसीलाई फर्काउन बार्सिलोनाका अध्यक्षसँग जाभीको प्रस्ताव

१० साउन, काठमाडौं । लिओनल मेस्सी र जाभी हर्नान्डेज बार्सिलोनका लेजेण्ड खेलाडी हुन् । कुनै बेला यो जोडी खुबै जमेको थियो । तर अहिले अवस्था फेरिएको छ । जाभी २०१५ मा बार्सिलोना छाडेर कतारी क्लब अल साद गए । त्यहाँ खेले पछि प्रशिक्षक पनि बने । हाल उनी बार्सिलोनाङमै प्रशिक्षक छन् । मेसी भने २०२१ […]

प्रशिक्षक जाभी बार्सिलोनासँग अमेरिका जान पाएनन् !

एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज टोलीसँगै अमेरिका जान असफल भएका छन् । उनको भिसा कागजातमा प्रशासनिक समस्या भएपछि जाभीको अमेरिका यात्रामा केहि ढिलाई हुने भएको छ । कतारको अल सादका पूर्व खेलाडी रहेका जाभी खेलको सिलसिलामा इरान पुगेका कारण उनको यात्रामा ढिलाई भएको हो । इरानमा पुगेका जो कोहिले सहजै अमेरिकामा प्रवेश पाउँदैनन् […]

रोकिएन बार्सिलोनाको ठुलो हारको सिलसिला

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोर्दै दुई दशकपछि समूह चरण पार गर्न सकेन । डगआउटमा जाभी हर्नान्डेज रहँदा बार्सिलोनाले नयाँ युगको संकेत दिने अनुमान गरिएको थियो । तर, बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्न नसक्दा युरोपा लिगमा खुम्चियो । बायर्नसँगको यो हार बार्सिलोनाले च्याम्पियन्स […]

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी सार्वजनिक

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज सार्वजनिक भएका छन्। उनलाई हजारौँ दर्शकमाझ नोउ क्याम्पमा नयाँ मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाले  सोमबार सार्वजनिक गरेको हो । ४१ वर्षीय जाभी बार्सिलोनासँग सन् २०२४ सम्मका लागि आवद्ध भएका छन् । मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए । जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष […]

ला मासियाका उत्पादन जाभी बने बार्सिलोनाको प्रमुख प्रशिक्षक

बार्सिलोनाले आफ्नो एकेडेमी ला मासियाका उत्पादन तथा पूर्व मिडफिल्डर जाभी हर्नान्डेज क्लबको प्रमुख प्रशिक्षक बन्ने पक्का भएको जनाएको छ। बार्सिलोनाका अनुसार जाभीसँग जारी सिजनसहित तीन वर्षका लागि करार सम्झौताका लागि सहमति बनेको छ । क्लबको खराब प्रदर्शनका कारण बार्सिलोनाले रोनाल्ड कोएम्यानले बर्खास्त गरेपछि ४१ वर्षीय जाभीले उक्त जिम्मेवारी सम्हाल्ने चर्चा बढेको थियो। उनी सन् २०१५ […]

जाभी बार्सिलोनाको प्रशिक्षक नियुक्त

एजेन्सी – प्रशिक्षक जाभी हर्नान्डेज कतारी क्लब अल साद छोडेर खेलाडी जीवनमा आफूले खेलेको क्याटलान क्लब बार्सिलोना फर्किएका छन् । अल सादले यसअघि ४१ वर्षीय प्रशिक्षकलाई क्लब छाड्न नदिने बताएको थियो । तर बार्सिलोनाका लागि ७ सय ७९ खेल खेल्दै २५ उपाधि जितेका मिडफिल्डरले आफैं बार्सिलोना फर्कने बताएपछि क्लबले फुकुवा गर्न राजी भएको हो । […]

बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त

एजेन्सी । बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन । कतारी क्लव अल सादको प्रशिक्षक रहेका जाभीलाई क्लवले बार्सिलोना फर्कन अनुमती दिएपछि उनी घर फर्किने भएका हुन । रोनाल्ड कोमनलाई प्रशिक्षकबाट बर्खास्त गरेपनि बार्सिलोनाले जाभीलाई नयाँ जिम्मेवारी योजना बनाएको थियो । जसमा बार्सिलोनाबाट क्लवका तीन जना पदाधिकारी कतार पुगेर उनी प्रशिक्षक रहेको क्लव […]

जाभीसँग वार्ता गर्न दोहा पुगे बार्सिलोनाका अधिकारीहरु

१७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षकको खोजीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले दोहामा जाभी हर्नान्डेज र क्लब अल सदासँग सम्वाद थालेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले बी टिम सम्हालिरहेका सार्गी बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । क्लब पदाधिकारीहरुले पूर्व खेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकमा अनुबन्ध गर्न चाहेका छन् । जाभी पनि त्यसप्रति […]

३६ वर्षमा पनि प्रमुख भूमिकामा मोडरिच

बिहीबारबाट लुका मोडरिच ३६ वर्षका भए । तर उनी अझै पनि रियल म्याड्रिडका स्टार खेलाडी हुन् । आफ्नो करियरमा मोडरिच ले बेलोन डि अर, चार पटक च्याम्पियन्स लिग र दुईपटक ला-लिगा उपाधि जितेका छन् । ३६ वर्षमा पनि उच्च फर्ममै रहेका मोडरिच जाभी हर्नान्डेज र आन्द्रे पिर्लोभन्दा पनि टिकाउ देखिए । जाभीले ३५ वर्षको उमेरमै बार्सिलोना छाडेका थिए र कतारमा बाँकी समय बिताएर सन्यास घोषणा गरे । यता पिर्लो ३६ वर्षको छँदा युरोलेली फुटबलमा थिएनन् । उनी न्युयोर्क सिटीमा आबद्ध भइसकेका थिए ।मोडरिच र रियल म्याड्रिडबीच आग