ला मासियाका उत्पादन जाभी बने बार्सिलोनाको प्रमुख प्रशिक्षक

बार्सिलोनाले आफ्नो एकेडेमी ला मासियाका उत्पादन तथा पूर्व मिडफिल्डर जाभी हर्नान्डेज क्लबको प्रमुख प्रशिक्षक बन्ने पक्का भएको जनाएको छ। बार्सिलोनाका अनुसार जाभीसँग जारी सिजनसहित तीन वर्षका लागि करार सम्झौताका लागि सहमति बनेको छ । क्लबको खराब प्रदर्शनका कारण बार्सिलोनाले रोनाल्ड कोएम्यानले बर्खास्त गरेपछि ४१ वर्षीय जाभीले उक्त जिम्मेवारी सम्हाल्ने चर्चा बढेको थियो। उनी सन् २०१५ […]

सम्बन्धित सामग्री

सिजनको अन्त्यमा बार्सिलोना छाड्ने जाभीको घोषणा

बार्सिलोनाका प्रमुख प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका छन् ।