काठमाडौँ – नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पुर्याइ बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, […]