अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिने नेपालीहरु झण्डै १ हजार

अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या १ हजार नाघेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांक अनुशार अहिलेसम्म अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या १ हजार नाघेको हो । सबैभन्दा धेरै सन् २०१६ मा १८९ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गरेका थिए […]

सम्बन्धित सामग्री

बालबालिकाले अमेरिकी नागरिकता लिने प्रावधानबारे नीति अपडेट, जान्नैपर्ने ८ बुँदा

युएससीआईएसले बालबालिकाले अमेरिकी नागरिकता कसरी लिने भन्ने प्रावधानबारे नीति अपडेट गरेको छ । यी परिवर्तनहरू सार्वजनिक प्रतिक्रिया, भर्खरको सर्वोच्च अदालतको निर्णय र विद्यमान नीतिहरूमा थप स्पष्टीकरणको आवश्यकताका कारण गरिएको युएससीआईएसले जनाएको छ । आप्रवासन र राष्ट्रियता ऐनले निश्चित परिस्थितिहरूमा अमेरिकी नागरिकका अमेरिका बाहिर जन्मेका छोराछोरीहरूले अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ। अमेरिकी नागरिकका अमेरिकाबाहिर […]

एकबर्षमा ७९३० नेपालीले लिए अमेरिकाको नागरिकता

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत आर्थिक बर्ष २०२३ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । २०२३ मा कुल ७ हजार ९ सय ३० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् । जसमध्ये पहिलो क्वार्टरमा १९२०, दोश्रो क्वार्टरमा १८४०, तेश्रो क्वार्टरमा १८३० र चौथो क्वार्टरमा २३३० जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् […]

ग्रिनकार्डवाहक एकपटकमा ६ महिनाभन्दा बढी बाहिर बसे कस्ता समस्या हुनसक्छन्?

अमेरिकी ग्रिनकार्डवाहक अमेरिकावाहिर यात्रा गर्दा एकैपटकमा ६ महिनाभन्दा बढी बाहिर बसेमा अमेरिकी नागरिकता लिने बेलामा समस्या हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।  युएससीआईएसले एकपटकमा ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बसेमा ग्रिनकार्डवाहकले निरन्तर बसोबासको नियमलाई उल्लंघन गरेको ठहरिने स्पष्ट पारेको छ । निरन्तरबसोबासबारेको नीति यहाँ पढ्नुहोला । यदि कुनै व्यक्ति अमेरिकाको ग्रिनकार्डवाहक छ र उसले आगामी ५ […]

चितवन २ : रविको प्रभाव गाउँसम्म फैलिँदा मत बढ्यो

१२ वैशाख, चितवन । चितवन–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । ४ मंसिरको चुनावमा सबभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता लिने प्रकृया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका थिए । तर पुनः नेपाली नागरिकता लिएपछि १० […]

न्यायालयप्रति एमाले सधैं सशंकित

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा सर्वोच्च अदालतप्रति तिखो टिप्पणी गरे । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको आधारमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको भनी गरेको फैसला कुन कानुनी सिद्धान्तका आधारमा भएको भन्ने प्रश्न उनले गरे ।

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता

अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५ बर्षमै दोब्बर, कुल संख्या झण्डै ६० हजार

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् । सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने […]