अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५ बर्षमै दोब्बर, कुल संख्या झण्डै ६० हजार

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् । सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने […]