काठमाडौं । सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकामा रहेका अस्पतालको लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । कम्पनी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्फको प्रतिबद्धता पूरा गदै उक्त मेडिकल सामग्री प्रदान गरेको जनाएको छ ।
आइतबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्री तथा उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु...