एमालेविरुद्ध राज्यसंयन्त्र दुरुपयोग गरेको ओलीको आरोप : ‘निर्वाचन घोषणा स्वाभाविक, निष्पक्षताको ग्यारेन्टी होस्’

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा स्वाभाविक भएको प्रतिक्रिया दिँदै निष्पक्षताको सुनिश्चिता हुुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचनमा गठबन्धनले संस्थागत धाँधली गरेको आरोप लगाएका ओलीले संघीय र प्रदेश सभा निर्वाचनको...