ओलीको आरोप- प्रचण्ड इमान्दार नबन्दा पार्टी विभाजन भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारिता देखाउन नसक्दा पार्टी विभाजन भएको आरोप लगाएका छन् । शुक्रबार च्यासलस्थित कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेको भन्दै प्रचण्डले एकताप्रति इमान्दारिता देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताए । प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको उनको […]