विमला वली प्रकरणको छानबिन गर्न समिति गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न  एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्व

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। ९ कम्युनिष्ट पार्टीहरुले संयुक्त रुपमा एसपीपी सम्झौताको विरोध गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग गरेका छन्। एकीकृत समाजवादीले बजेट पारित भएलगत्तैे मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। लुम्विनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रकरणको छानवीन गर्न समिति गठन गरिएको छ।राप्रपाले प्रधानमन्त्रीसामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ।