काठमाडौं : उपत्यकामा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढदै गएकाले उपचार गराउनेको संख्या पनि बढ्दै गएको छ। तीनै जिल्लाका विभिन्न अस्पतालमा गरेर उपत्यकामा ६ हजार २ सय ४० संक्रमित आइसोलेसनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ हजार २ सय ३, ललितपुरमा ५ सय ३७ र भक्तपुरमा ५ सय जना संक्रमित उपचारर...