भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२७ नयाँ संक्रमित भेटिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ र यो १५ हजार पार भएको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार अब दैनिक संक्रमण दर बढेर ०.५६ प्रतिशत पुगेको छ । भारतमा हाल कोरोनाका १५ हजार ७९ बिरामीको उपचार चलिरहेको छ । India reports 2,527 new COVID19 cases today; Active cases rise to 15,079The daily positivity rate stands at 0.56% pic.twitter.com/iIRQ7CBLzn— ANI (@ANI) April 23, 2022
गुल्मीमा एक्कासि कोरोना संक्रमित बढे । सदरमुकामसहित आसपासका क्षेत्र समेटिएको रेसुङ्गा नगरपालिकाले विद्यालय बन्द बाहेक अरु केही सोचेन । अनेत्र निर्णय नहुँदै विद्यालय बन्द गर्यो ।त्यसपछि नगरपालिका चुपचाप बस्यो । पहाडी जिल्लामा सक्रिय संक्रमित २ सय पुगे लकडाउन गर्ने सरकारी नियम छ । तीव्र गतिमा संक्रमित बढेपछि शुक्रबार जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र गुल्मीको […]
काठमाडौं : उपत्यकामा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढदै गएकाले उपचार गराउनेको संख्या पनि बढ्दै गएको छ। तीनै जिल्लाका विभिन्न अस्पतालमा गरेर उपत्यकामा ६ हजार २ सय ४० संक्रमित आइसोलेसनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ हजार २ सय ३, ललितपुरमा ५ सय ३७ र भक्तपुरमा ५ सय जना संक्रमित उपचारर...