लमजुङ जिल्ला अस्पताल र एचडीसीएसबीचको सम्झौता रद्द, प्रदेश सरकारले नै सञ्चालन गर्ने

२०५८ मा नेपाल सरकारको पब्लिक प्राईभेट पार्टनरशीप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एचडीसीएस र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौता अनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो।

सम्बन्धित सामग्री

लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]

अस्पताल व्यवस्थापन सम्झौता खारेजीको तयारीमा गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ । दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडीसीएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैले सञ्चालन गर्ने तयारी गरेको हो ।२०५८ सालमा तत्कालीन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडीसीएसले गर्दै […]