अमेजन, बोर्नियो, कंगो, डेनट्री । यी विश्वका सबैभन्दा ठूला र चर्चित जंगल मध्ये एक हुन् । तपाईंले कहिल्यै समुद्र भित्र कुनै जंगलबारे सुन्नुभएको छ ? विश्वका थुप्रै स्थानमा समुद्रभित्र जंगल छन्, जसको हालै नक्सा बनाइएको छ । यी सबै जंगलको आकार हेर्ने हो भने यो भारतको क्षेत्रफलभन्दा दोब्बर हुनेछ ।ठूल्ठूला जंगल पनि छन् । रुसदेखि क्यानडासम्म फैलिएको बोरियल जंगल । र तपाईंलाई पानीभित्र भएका कति जंगल बारे थाहा छ ? समुद्रभित्र ठूल्ठूला केल्प र समुद्री वीडका जंगल छन् । त्यो पनि पहिला सोचेभन्दा थुप्रै गुणा ठूल