महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले

काठमाडौं- महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनका […]

सम्बन्धित सामग्री

बिदा भए डोलेश्वरबाट साधुसन्त

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार विदाई गरिएको छ।...

दक्षिणासहित बिदाई भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका २२४ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका […]

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

शिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तको भिड - BBC News नेपाली

मङ्गलवार महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र सर्वसाधारण मानिसको भिड लागेको छ। सो पर्वको पूर्वसन्ध्यामा खिचिएका १० तस्बिर।

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो । सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम […]

पशुपतिनाथमा हुने महाशिवरात्रिको तयारी पूरा

पशुपतिनाथमा मंगलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढंगले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ता चप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रम

पशुपतिमा महाशिवरात्रि माहोल : ५० लाखका बत्ती र फूल सजाइँदै, आउन थाले साधुसन्त

काठमाडौं : महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र सिँगारिन थालिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम सुरु भइसकेको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रका सबै स्थानमा बिजुलीकोव व्यवस्था गरिने बताए। मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र…

डोलेश्वरबाट बिदा भए साधुसन्त

भक्तपुर : महाशिवरात्रि पर्वका लागि भक्तपुरमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका साधुसन्तलाई शुक्रवार साँझ बिदाइ गरिएको छ। भारत र नेपालका विभिन्न स्थानबाट डोलेश्वरको दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो।यस वर्ष डोलेश्वरमा १६२ जना साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ। कोरोना महामारीका कारण यस वर्ष साधुसन्तको कम आएका समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतुले बताए।डोलेश्वरमा आएका साधुसन्

पशुपतिमा महाशिवरात्रि उत्सव

महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।

यस्तो छ पशुपतिमा शिवरात्रिका लागि व्यवस्था, बिना मास्क लाइन बस्न नपाइने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजार भन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...