काठमाडौं । ३० हजार सहकारीलाई ५ हजारमा झार्नुपर्ने काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापले बताएका छन् । आज नेपाल सहकारी पत्रकार समाज र काठमाडौं महानगरपालीका सहकारी विभागको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै थापाले भने, ‘अहिले सबैको आन्दोलन नै छ । मिटरब्याजी, सहकारी, व्यवसायी, उद्योगी तथा वाणिज्यका […]