महाअभियोग ठिक बाटो होइन : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको  महाअभियोग ठिक नभएको बताएका छन् । उनले न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाअभियोग ठिक बाटो नभएको बताएका हुन् । न्यायालयमा लामो समयदेखि कायम अराजकताको अन्त्य आवश्यक थियो। तर,  महाअभियोग ठिक बाटो होइन। विगतमा पनि काँग्रेस र माओवादी मिलेर तत्कालीन प्रन्या […]

सम्बन्धित सामग्री

प्रचण्डले पीडित परिवारसँग माफी माग्नुपर्छ : अध्यक्ष थापा

काठमाडौं, २३ फागुन । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका पीडितपरिवारसँग माफी माग्नुपर्ने बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले प्रचण्डले जनयुद्धका पीडितपरिवारसँग माफी माग्नुपर्ने बताएका हुन्। उनले लेखेका छन्, ‘ अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ। आफैं सरकार,आफैं विद्रोही नेता हुनुहुन्छ। साहस देखाउनु होस्। विगतमा […]

देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा

पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताउनुभएको छ । उहाँले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताउनुभयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले …

नेपाल हिन्दूराष्ट्र स्थापित हुन्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गर्नुभएको छ । पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताउनुभयो । हिन्दूराष्ट्रको वकालत गर्ने पार्र्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उहाँले आगामी …

एमाले कैलालीका अध्यक्ष थापा पदमुक्त

धनगढी – नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ। सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो। बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए। २३ असारमा एमाले जिल्ला सचिवालयको […]

बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा

रामेछाप- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् । संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको […]

एमालेसँग गठबन्धनको तयारी भएको छ : अध्यक्ष थापा

चितवन । स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।

शिक्षा गरिबको पहुँचमा छैन: अध्यक्ष थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको शिक्षा गरिब जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् । पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणासभामा अध्यक्ष थापाले  यस्ताे बताएका हुन् ।  उनले विद्यार्थीको हकहितमा कार्य गर्न शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्य गर्न याे सङ्गठनले भूमिका निर्वाह गर्नुपर्ने  पनि बताए । अध्यक्ष थापाले शिक्षा प्रणाली र […]

सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ: अध्यक्ष थापा

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताएका छन् । पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामर्थ्य […]

महाधिवेशन पछि आन्दोलन गर्छौँ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् । पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेन्डा स्थापित गराउन आन्दोलनमा होमिने उनको भनाइ थियो । आज (मंगलबार) झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक सङ्कटग्रस्त भएको दाबी गर्दै भ्रष्टाचारले देशलाई […]

देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

मकवानपुर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको... The post देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा appeared first on Purbeli News.