काठमाडौं महानगरले सुरु गर्‍यो वडा कार्यालयको अनुगमन

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासन विभागले वडाहरुको अनुगमन थालेको छ । बिहीबार विभागका प्रमुख दीपक अधिकारी नेतृत्वको टोलीले अनुगमन सुरु गरेको हो । बिहीबार वडा नं १५ र १७ मा मानव संशाधन महाशाखा प्रमुख गंगाधर गौतम, सामान्य प्रशासन शाखा प्रमुख प्रमोद पोखरेल सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन

अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।

सुर्तीजन्य पदार्थ खोज्दै पसल–पसलमा महानगर प्रहरी

काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँग पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण...

काठमाडौं महानगरको कर अनुगमन : बहाल करमा अधिकांशको झुटो विवरण

काठमाडौं महानगरले सबै करदातालाई करको दायरामा ल्याउन अनुगमन सुरु गरेको छ । वडा नम्बर १३ बाट सुरु भएको अभियान तिहारअघि वडा नम्बर ३० को पनि अनुगमन सक्ने योजना छ । महानगरले सम्पत्ति, बहाल...

काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

१८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री […]

पानीको जारको अनुगमन गर्दै काठमाडौं महानगर

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको नगर […]

महानगरले सुरु गर्‍यो बजार अनुगमन, कफी पसललाई तिरायो १० हजार रूपैयाँ जरिवाना

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ । महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो । महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार विद्यार्थीले केन्द्रीय सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। दशैँ बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली संशोधन गर्ने भएको छ। काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन कडाइका साथ सुरु गरेको छ। सरकारी स्रोतबाट पूर्व–पश्चिम रेलमार्ग बनाउन नसकिने यातायात मन्त्रालयले बताएको छ।

काठमाडौं महानगरको पर्व लक्षित बजार अनुगमन सुरु (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ ।  उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।&nbs

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरु गरेका हुन्। यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीह...

निजी विद्यालयकाे मनपरी शुल्क नियन्त्रण राेक्न महानगरले थाल्याे अनुगमन

काठमाडौं । महानगरपालिकाले निजी विद्यालयले मनाेमानी शुल्क लिने गरेकाे भन्ने गुनासाे बढेपछि अनुगमन सुरु गरेको छ ।    नयाँ शैक्षिकसत्र सुरु भएसँगै भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालयअनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि महानगरले अनुगमनलाई ...