निजी विद्यालयकाे मनपरी शुल्क नियन्त्रण राेक्न महानगरले थाल्याे अनुगमन
काठमाडौं । महानगरपालिकाले निजी विद्यालयले मनाेमानी शुल्क लिने गरेकाे भन्ने गुनासाे बढेपछि अनुगमन सुरु गरेको छ ।
नयाँ शैक्षिकसत्र सुरु भएसँगै भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालयअनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि महानगरले अनुगमनलाई ...