मतदान केन्द्रमा यी सामग्री लैजान निषेध

मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

उपल्लो डोल्पामा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री

जाजरकोट : उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सामग्री पठाइएको हो।सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकप्टरको प्रयोग गरी निर्वाचन सामग्री र

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।

सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउँदै आयोग

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ। आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो। आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान केन्द्रमा कर्मचारीहरू […]

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्।...

मनाङका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ । जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले

मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई […]

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सा

ताप्लेजुङका मतदान केन्द्रमा पुग्न थाले मतदान सामग्री

दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए।...

मनाङका मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका चारवटै स्थानीय तहका २८ मतदान केन्द्रमा पठाउन […]