प्रतिनिधि सभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।